Dr. Shiv Parsad Paudyal

Litterateur

गोष्ठी तथा सम्मेलन पत्र

(१) नेपाली उखानमा प्रतिबिम्बित समाज बिम्ब, अन्तर्राष्ट्रिय लोकवार्ता      सम्मेलन, २०५८), नेपाली लोकवार्ता तथा लोकसंस्कृति समाज,      काठमाडौं ।
(२) भाषामा उखानको स्थान र महत्व, विद्यावारिधि गोष्ठीपत्र, (२०५८),      त्रि.वि.मानविकी तथा सामाजिक शास्त्रसङ्काय, कीर्तिपुर ।
(३) बालसम्बन्धी उखानको प्रयोग, बाल–साहित्य सम्मेलन, (२०५९),      नेपाल बाल–साहित्य समाज, भैरहवा ।
(४) नेपाली उखानको काव्यात्मक स्वरूप, अन्तर्राष्ट्रिय लोकवार्ता      सम्मेलन, (२०६०), नेपाली लोकवार्ता तथा लोकसंस्कृति समाज,      काठमाडौं ।
(५) स्थानापन्न उखानका विभेदका सन्दर्भमा मध्यपश्चिम र सुदूर      पश्चिमका समानान्तर उखानहरूको तुलनात्मक स्वरूप,(२०६१),      नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, काठमाडौं ।
(६) नेपाली उखानमा बाल–उपदेशको सन्दर्भ र प्रयोग, बाल–साहित्य      सम्मेलन, (२०६१), नेपाल बाल–साहित्य समाज, काठमाडौं ।
(७) नेपाली उखानमा प्रतिबिम्बित स्थानीयता, पहिलो राष्ट्रिय लोकवार्ता      सम्मेलन, (२०६३), नेपाली लोकवार्ता तथा लोकसंस्कृति समाज,      काठमाडौं ।
(८) उखानमा प्रतिबिम्बित राउटे जातिको जीवन शैली: एक टिप्पणी,      तेस्रो अन्तर्राष्ट्रिय लोकवार्ता सम्मेलन, (२०६६) नेपाली लोकवार्ता      तथा लोकसंस्कृति समाज, काठमाडौं ।
(९) बालहितमा लोकसाहित्य, २० औँ बाल–साहित्य सम्मेलन,      (२०६६), नेपाल बाल–साहित्य समाज, घान्द्रुक, कास्की ।
(१०) अनुसन्धानको भाषाशैली, राष्ट्रिय अनुसन्धान गोष्ठी, (२०६६),      नेपाली शिक्षा विभाग पृथ्वीनारायण क्याम्पस, पोखरा ।
(११) लोकवार्तात्मक संरचनाका नेपाली उखान, नेपाली लोकसाहित्य      राष्ट्रिय संगोष्ठी, (२०६८), पृथ्वीनारायण क्याम्पस, पोखरा ।
(१२) अनुसन्धानमा पादटिप्पणी र सन्दर्भ सामग्रीको प्रयोग,      अनुसन्धान गोष्ठी, (२०६८) नेपाली शिक्षा विभाग, बुटबल बहुमुखी      क्याम्पस, बुटबल ।
(१३) रविकृत रामायणको मौलिकता : एक चिनारी, चौथोे अन्तर्राष्ट्रिय      लोकवार्ता सम्मेलन, (२०६९), नेपाली लोकवार्ता तथा लोकसंस्कृति      समाज, काठमाडौं ।
(१४) उखानको प्रकार्यात्मक सन्दर्भ, नेपाली लोकसाहित्य दोस्रो राष्ट्रिय      संगोष्ठी, (२०६९), भैरहवा ।
(१५) आधुनिक आर्यभाषाका उखानमा सांस्कृतिक सम्बन्ध, (३०–३१      जनवरी २०१४, दो दिवसीय कार्यशाला गोष्ठी),हिन्दी विभाग,      काशी हिन्दू विश्वविद्यालय, वाराणसी ।
(१६) नेपाली उखान र कुमाउनी उखानको सामाजिक सांस्कृतिक      परिवेश, नेपाली लोकवार्ता परिषद् चौथो राष्ट्रिय संगोष्ठी, (२०७१),      दाङ ।
(१७) वि.पि.कोइरालाका कथामा फ्रायडवाद, वि.पि.कोइराला जन्म      जयन्ती लुम्बिनी वाङ्मय प्रतिष्ठान, बुटबल, (२०७२) ।
(१८) शान्ति र अहिंसाको मार्गमा जैन धर्मदर्शन, अन्तर्राष्ट्रिय युवा      संगोष्ठी, (२०७२), मध्यप्रदेश, भारत ।
(१९) नेपाली उखानका प्रकार, नेपाली लोकवार्ता परिषद् पाँचौँ राष्ट्रिय      संगोष्ठी, (सुर्खेत), नेपाल ।
(२०) नेपाल र भारतमा शैव धर्म सम्प्रदायको प्रभाव संस्कृत वाङ्मयमा      शिवतत्व विषयक अन्तर्राष्ट्रिय संगोष्ठी, श्रीसोमनाथ संस्कृत      विश्वविद्यालय, सोमनाथ, गुजरात, भारत (२०१६ फरबरी ७–९)।
(२१) छोरीको चिठी उपन्यासको समाजशास्त्रीय अध्ययन प्रश्रित      प्रतिष्ठान नेपालद्वारा भैरहवामा आयोजित संगोष्ठी (२०७३) ।
(२२) नेपाली सामाजिक जीवनका अन्तव्र्यथाको यथार्थ प्रस्तुति :      सिद्धबाबाको जोगी कथा प्रश्रित प्रतिष्ठान नेपालद्वारा भैरहवामा      आयोजित संगोष्ठी (२०७४) ।
(२३) नेपाली उखानको अध्ययन–परम्परा नेपाली लोकसाहित्य      अन्तरराष्ट्रिय संगोष्ठी, (२०७४), पृथ्वीनारायण क्याम्पस, पोखरा ।
(२४) लोककाव्य : रविकृत रामायण लोकरामायणको अक्षरीकरण      अन्तरराष्ट्रिय संगोष्ठी, नवलपुर, गैँडाकोट ।
(२५) आदिकवि भानुभक्त आचार्यकृत रामायण र गोस्वामी तुलसीकृत      रामायण रामचरित मानसमा भक्तिरस त्रिदिवसीय अन्तराष्ट्रिय      संगोष्ठी सन् २०१८ अप्रेल ११–१३, हिन्दी विभाग, काशी हिन्दू      विश्वविद्यालय,बनारस, भारत ।
(२६) नेपाली सवाई काव्यमा युद्ध तथा वीरताको सन्दर्भ, छैठौँँ      अन्तर्राष्ट्रिय लोकवार्ता सम्मेलन, (२०७५), नेपाली लोकवार्ता तथा      लोकसंस्कृति समाज, काठमाडौं ।

सम्पादन

(१) दिव्यज्योति स्मारिका, (२०५९, प्रधान सम्पादक) ।
(२) जनघोष मासिक (२०६४–२०७०, सहसम्पादक) ।
(३) रिसर्च हाइलाइट, (२०७०–२०७२, सहसम्पादक) ।
(४) सामाजिक सन्दर्स, (२०७०–२०७२, सहसम्पादक) ।

आबद्धता तथा संलग्नता

(१) नेपाल बाल–साहित्य समाज, काठमाडौं (आजीवन सदस्य) ।
(२) नेपाली लोकवार्ता तथा लोकसंस्कृति समाज, काठमाडौं (आजीवन      सदस्य) ।
(३) संयोजक अभिभावक मञ्च, निजी तथा आवासीय      विद्यालय,नवलपरासी, (२०५८–२०६३) ।
(४) लुम्बिनी अनुसन्धान समिति सदस्य, लुम्बिनी अनुसन्धान केन्द्र,      बुटबल, (२०६३–२०६९) ।
(५) अनुसन्धान समिति सदस्य, नेपाली विभाग, बुटबल ब. क्याम्पस,      (२०६५–२०७०) ।
(६) लुम्बिनी वाङ्मय प्रतिष्ठान, सल्लाहकार, (२०६८–२०७०) ।
(७) कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठान, नेपाल (समिति सदस्य,      २०७५)